Back

Explore every episode of the podcast WHO Nepal

Dive into the complete episode list for WHO Nepal. Each episode is cataloged with detailed descriptions, making it easy to find and explore specific topics. Keep track of all episodes from your favorite podcast and never miss a moment of insightful content.

Rows per page:

1–50 of 83

TitlePub. DateDuration
९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी ।11 juin 202100:03:52

गीत गाउन असाध्यमै मन पराउने ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी । उहाँले हामीलाई गीत पनि सुनाउनुभएकाे छ । 

कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ?08 juin 202100:01:13

कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ?

उमेरले असि काटिसक्नुभएका ओम सिंहकाे खाेप अनुभव ।08 juin 202100:04:25

उमेरले असि काटिसक्नुभएका  ओम सिंहले  काेराेना बिरुद्धकाे खाेप लगाउनुभयाे । सुनाैँ उहाँकाे अनुभव ।

कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि नलागौँ ।08 juin 202100:01:17

कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि नलागौँ ।


कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ ।08 juin 202100:01:08

कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ ।

सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन दुईजना डक्टरको आग्रह ।08 juin 202100:01:17

सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन दुईजना डक्टरको आग्रह ।

कोभिड–१९ विरुद्धको खोप लगाउन किन आवश्यक छ ? अनुभव सुनाउँदै एकजना डाक्टर ।08 juin 202100:00:58

कोभिड–१९ विरुद्धको खोप लगाउन किन आवश्यक छ ? अनुभव सुनाउँदै एकजना डाक्टर ।

कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि पनि हामीले के कस्ता बानीब्यवहार कायम राख्नु महत्वपूर्ण छ ?08 juin 202100:01:23

कोभिड–१९ विरुद्धको खोप लागाइसकेपछि पनि हामीले के कस्ता बानीब्यवहार कायम राख्नु महत्वपूर्ण छ ?

कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि एकअर्कासँग अनुभव बाडौँ ।08 juin 202100:01:09

कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि एकअर्कासँग अनुभव बाडौँ ।

कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई परिवारले हौसला दिन एकजना नर्सको आग्रह । 08 juin 202100:01:32

कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई परिवारले हौसला दिन एकजना नर्सको आग्रह । 

कोभिड–१९ विरुद्धको खोप लगाएपछि के कस्ता साईडइफेक्टसहरु देखिनसक्छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ ?08 juin 202100:04:48

कोभिड–१९ विरुद्धको खोप लगाएपछि के कस्ता साईडइफेक्टसहरु देखिनसक्छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ ?

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (नेवारी)31 mai 202100:01:06

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (नेवारी)

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (मैथिली)31 mai 202100:01:07

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (मैथिली)

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (भाेजपुरी)31 mai 202100:01:05

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (भाेजपुरी)

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (अवधि)31 mai 202100:01:10

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (अवधि)

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ ।31 mai 202100:01:01

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ ।

काेभिड - १९ संक्रमणबाट जाेगिने बिभिन्न उपायहरु ।04 mai 202100:01:27

काेभिड - १९ संक्रमणबाट जाेगिने बिभिन्न उपायहरु समेटेर तयार पारिएकाे सन्देश ।

मलाई बिश्वास छ कि काेभिड १९ बिरुद्धकाे खाेपले प्रभावकारी काम गर्छ - प्रतिनीधिसभा सदस्य सुजता काेइराला । 13 avr. 202100:00:53

मलाई बिश्वास छ कि काेभिड १९ बिरुद्धकाे खाेपले प्रभावकारी काम गर्छ - प्रतिनीधिसभा सदस्य सुजता काेइराला । 

संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । (तामाङ)13 avr. 202100:00:55

संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।

संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । 13 avr. 202100:00:54

संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । 

काेभिड १९ बिरुद्धकाे खाेप लगाइ सामान्य दैनिकीतर्फ फर्कन प्रयास गराैँ - सुरेन्द्र पाण्डे ।13 avr. 202100:00:59

काेभिड १९ बिरुद्धकाे खाेप लगाइ सामान्य दैनिकीतर्फ फर्कन प्रयास गराैँ - सुरेन्द्र पाण्डे ।

खाेप लगाइसकेपछि पनि मास्क लगाउने,दूरी कायम गर्ने र साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गराैँ । 13 avr. 202100:00:42

खाेप लगाइसकेपछि पनि मास्क लगाउने,दूरी कायम गर्ने र साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गराैँ - प्रतिनीधिसभा सदसुय सुजता परियार ।

काेभिड १९ बिरुद्धकाे खाेपलाई लिएर शंका गर्नुपर्दैन- पुष्पकमल दाहाल ।13 avr. 202100:01:01

काेभिड १९ बिरुद्धकाे खाेपलाई लिएर शंका गर्नुपर्दैन- पुष्पकमल दाहाल ।

काेभिड १९ बिरुद्धकाे खाेप देखेर डराउनुपर्दैन राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव ।13 avr. 202100:00:56

काेभिड १९ बिरुद्धकाे खाेप देखेर डराउनुपर्दैन राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव ।

निर्धक्क भई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ- राजेन्द्र महताे ।13 avr. 202100:00:42

निर्धक्क भई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ- राजेन्द्र महताे ।

राष्ट्रयसभा सदस्य प्रमिला यादवकाे अनुराेध छ कि हामी सबैले काेभिड - १९ बिरुद्धकाे खाेप लगाउँ ।13 avr. 202100:01:03

राष्ट्रयसभा सदस्य प्रमिला यादवकाे अनुराेध छ कि हामी सबैले काेभिड - १९ बिरुद्धकाे खाेप लगाउँ ।

काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (नेपाली)13 avr. 202100:00:32

काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (नेपाली)

काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (मेचे)13 avr. 202100:00:32

काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (मेचे)

काेभिड - १९ बिरुद्दकाे खाेपले कुनै नकारात्मक अशर गर्दैन - काेमल वली ।13 avr. 202100:01:06

काेभिड - १९ बिरुद्दकाे खाेपले कुनै नकारात्मक अशर गर्दैन - काेमल वली ।

प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ । (थारु)13 avr. 202100:00:48

प्रतिनीधिसभा सदस्य  गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ ।

प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ ।13 avr. 202100:00:50

प्रतिनीधिसभा सदस्य  गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ ।

मैले काेभिड १९ बिरुद्धकाे खाेप लगाएँ कुनै दुखाइ भएन - डा बाबुराम भट्टराइ ।13 avr. 202100:01:06

मैले काेभिड १९ बिरुद्धकाे खाेप लगाएँ कुनै दुखाइ भएन - डा बाबुराम भट्टराइ ।

डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । (नेपाली)13 avr. 202100:00:40

बझाङबाट प्रतिनीधिसभा सदस्य आशा कुमारी विककाे सन्देश - डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।

डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । 13 avr. 202100:00:31

बझाङबाट प्रतिनीधिसभा सदस्य आशा कुमारी विककाे सन्देश - डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । 

एकजना वडा सचिब समुदायका मानिसहरुलाई काेभिड -१९ बिरुद्धकाे खाेपबारे सत्यतथ्य जानकारी लिन आग्रह गर्दै ।01 mars 202100:01:02

एकजना वडा सचिब समुदायका मानिसहरुलाई काेभिड -१९ बिरुद्धकाे खाेपबारे सत्यतथ्य जानकारी लिन आग्रह गर्दै ।

हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई ढुक्क भएर खाेप लगाउन आग्रह गर्दै ।01 mars 202100:01:01

हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई  ढुक्क भएर  खाेप लगाउन आग्रह गर्दै ।

काेभिड - १९ बिरुद्धकाे खाेपबारे आधिकारिक सूचना मात्रै संप्रेषण गर्न पत्रकार केपी गाैतमकाे आग्रह ।01 mars 202100:01:15

काेभिड - १९ बिरुद्धकाे खाेपबारे आधिकारिक सूचना मात्रै संप्रेषण गर्न पत्रकार केपी गाैतमकाे आग्रह ।

काेभिड - १९ बिरुद्धकाे खाेपकाे बिषयलाई लिएर सबैजना चनाखाे बनाैँ । 01 mars 202100:00:43

काेभिड - १९ बिरुद्धकाे खाेपकाे बिषयलाई लिएर सबैजना चनाखाे बनाैँ । 

मलाई मेरी स्वास्थ्यकर्मी श्रीमतीले काेभिड १९ बिरुद्धकाे खाेप लगाउन प्रेरित गरेकी हुन ।01 mars 202100:01:02

मलाई मेरी स्वास्थ्यकर्मी श्रीमतीले काेभिड १९ बिरुद्धकाे खाेप लगाउन प्रेरित गरेकी हुन । सुनाैँ चितरन्तन बिक्रम राणाकाे अनुभव ।

कोभिड -१९ विरुद्धको खोपबारे एकजना डाक्टर र खोप लगाउनेबिचको छलफल ।01 mars 202100:00:58

कोभिड -१९ विरुद्धको खोपबारे एकजना डाक्टर र खोप लगाउनेबिचको छलफल ।

कोभिड -१९ विरुद्धको खोप लगाउँदा दुख्छ कि दुख्दैन ?01 mars 202100:01:37

कोभिड -१९ विरुद्धको खोप लगाउँदा दुख्छ कि दुख्दैन ? खाेप लगाइसकेपछि रश्मी जाेसीकाे अनुभव ।

कोरोना महामारीका बेला बिदेशमा रहेका नेपालीहरुकाे उद्दार गर्न खटिएका एकजना पाइलट सबैजनालाई खोप लगाउन आग्रह गर्दै ।01 mars 202100:04:53

कोरोना महामारीका बेला बिदेशमा रहेका नेपालीहरुकाे उद्दार गर्न खटिएका एकजना पाइलट सबैजनालाई खोप लगाउन आग्रह गर्दै ।

हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई खाेप लगाउन आग्रह गर्दै ।01 mars 202100:01:01

हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई खाेप लगाउन आग्रह गर्दै ।

काेभिड - १९ बिरुद्दकाे खाेपलाई लिएर नडराउन समुदायका मानिसहरुलाई आग्रह गर्दै काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठ ।01 mars 202100:00:38

काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठले हालै काेभिड- १९ बिरुद्दकाे खाेप लगाएकी छन् । उनी काेभिड -१९ बिरुद्दकाे खाेपलाई लिएर नडराउन समुदायका मानिसहरुलाई आग्रह गर्छिन् र आफ्नाे पालाे आएपछि खाेप लगाउन सबैलाई आह्वान पनि गर्छिन् ।

कोभिड -१९ विरुद्धको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु किन आवश्यक छ ?01 mars 202100:00:40

कोभिड -१९ विरुद्धको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु किन आवश्यक छ ?  सुनाैँ हालै खाेप लगाएकी एकजना लाभग्राहीकाे अनुभव ।

एकजना प्रहरी अधिकृतलाई कोभिड - १९ विरुद्धको खोप लगाउन के कुराले प्रेरित गर्‍यो?01 mars 202100:04:52

एकजना प्रहरी अधिकृतलाई कोभिड - १९ विरुद्धको खोप लगाउन के कुराले प्रेरित गर्‍यो? सुनाैँ बिष्णुबिक्रम थापाकाे अनुभव ।

काेभिड -१९ बिरुद्धकाे खाेप लगाएपछि कसरी कार्यस्थलमा हुने डर र अप्ठ्याराेपन हटेकाे छ?01 mars 202100:00:47

काेभिड -१९ बिरुद्धकाे खाेप लगाएपछि कसरी कार्यस्थलमा हुने डर र अप्ठ्याराेपन हटेकाे छ? सुनाैँ एकजना ब्यैंककी कर्मचारी रेसा बज्राचार्यकाे अनुभव ।

कोभिड - १९ विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै सर्वोच्च अदालतकी रजिस्ट्रार ।01 mars 202100:00:56

कोभिड - १९ विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै सर्वोच्च अदालतकी रजिस्ट्रार निर्मला पाैडेल ।

काेभिड - १९ बिरुद्धकाे खाेप लगाइसकेका दुई जना बैंकका कर्मचारीहरु आफ्नाे अनुभव बाँड्दै ।01 mars 202100:05:30

काेभिड - १९ बिरुद्धकाे खाेप  लगाएपछि के महामारीकाे त्रास कम भएकाे छ? हालै यस बिरुद्धकाे खाेप लगाएका दुई जना बैंकका कर्मचारीहरु आफ्नाे अनुभव बाँड्दै ।

हालै कोभिड -१९ विरुद्धको खोप लगाएकी एकजना न्यायाधिबक्ता राधिका सुवाल एसएमएसकाे महत्वबारे बताउँदै ।01 mars 202100:05:17

कोभिड -१९ विरुद्धको खाेप लगाइसकेपछि पनि साबनुपानीले हात धुनु, दूरी कायम गर्नु र मास्क लगाउनुजस्ता सजगता अपनाउनु किन आवश्यक छ? हालै खोप लगाएकी एकजना न्यायाधिबक्ता एसएमएसकाे महत्वबारे बताउँदै ।

© My Podcast Data · Independent project · Data from Apple & Spotify