Explore every episode of the podcast Mindful Maya (Nepali)
| Title | Pub. Date | Duration | |
|---|---|---|---|
| "मेराे रिसले सबलाई दु:ख दिन्छ" S3E4- ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 21 Jan 2023 | 00:14:06 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏Facebook: https://www.facebook.com/mayasatsang 🙏Instagram: https://www.instagram.com/mayasatsang 🙏YouTube: https://www.youtube.com/mayasatsang 🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "सानाे छु, सबैले गाली गर्छन्" S3E3 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 14 Jan 2023 | 00:08:32 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏Facebook: https://www.facebook.com/mayasatsang 🙏Instagram: https://www.instagram.com/mayasatsang 🙏YouTube: https://www.youtube.com/mayasatsang 🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "तिम्रा आध्यात्मिक प्रश्नहरु" - S2E10 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 17 Aug 2022 | 00:14:38 | |
तिम्रा संपुर्ण प्रश्नहरु तिम्राे मनबाट आएकाे हुन्छ। ति मध्य कति प्रश्नहरुकाे जवाफ तिमी आफैँ भेट्छाै र शान्त हुन्छाै। कतिकाे जवाफ नभेटे पनि शान्त हुन्छाै। जुन प्रश्नहरुले तिमीलाई धेरै समय सम्म पच्छाउँछ, ति तिम्राे मनकाे गहिराई बाट आएका हुन्छन्। ति प्रश्नहरुलाई हेर्दै जाउ र तिमी शान्त नभएसम्म हेर्दै जाउ। तिम्राे तिमी स्वयं संगकाे आध्यात्मिक मिलन भएसंगै ति पनि विलिन भएर जान्छन्। त्याहाँ नपुगे सम्म प्रश्नकाे ओईराे लगाउने तिम्राे मनकाे व्यवस्था वरदान हाे। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E10: "तिम्रा आध्यात्मिक प्रश्नहरु" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "आफ्नाे विवेकले कसरी थाह पाउँ?" - S2E9 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 08 Aug 2022 | 00:17:54 | |
तिमीले तिमीलाई देख्न नसक्ने भएकाे कारणले गर्दानै तिमीलाई साथी चाहिन्छ। हरेक साथीकाे साथ तिम्राे ऐना हाे। तिमी आफु कस्ताे छु भनेर थाह पाउन तिमीलाई अरु काेही चाहिए जस्ताे तिम्राे अध्यात्मिक थात्रामा तिमीलाई झकझकाउने कथा, घटना, मित्र, गुरु आदि चाहिन्छन्। तिम्राे पुर्ण ज्ञान तिमाीलाई नभएसम्म तिमी आफ्नाे ऐना आफैँ हुन गार्हाे छ। त्यसैले गुरूकाे आवश्यकता पर्छ। जब तिमी भित्रकाे गुरुलाई चिन्न थाल्छाै, तिम्राे आफ्नाे कथा तिमी आफैँमा थाह हुन थाल्छ।
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)
S2: मानिस भित्रकाे “म”, E9: "आफ्नाे विवेकले कसरी थाह पाउँ?"
🙏
💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡
🙏🌼🌻🌺🌸🦋🙏
#Mysticism #Mindfulness #Meditation
| |||
| “म”किन एक्लाे छ? - S2E8 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 05 Aug 2022 | 00:35:23 | |
हरेक मानिसकाे जीवन फरक र मन पनि फरक भएका कारण हामी सबकाे हुनुकाे अनुभव फरक छ। हामी सबकाे मनमा आ-आफ्नै ब्रह्माण्ड छ। हामीलाई आफ्नाे अनुभव, आफ्ना कथा र बिचारहरु, आफ्नाे प्रेम, आफ्नाे रिस, आफ्नाे कुरा पुरापुर रुपमा बुझाउन गाह्राे पर्छ। यसैकारण हामी एक्लाे छाैँ जस्ताे अनुभव गर्छाैँ। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E8: “म”किन एक्लाे छ? 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| “म”लाई कसैले बुझ्दैन - S2E7 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 04 Aug 2022 | 00:39:45 | |
हामीले प्रयाेग गर्ने भाषाले केही हद सम्म मात्र हाम्राे कुराकानीलाई धान्न सक्छ। तिमीले भाेगेकाे र अनुभव गरेकाे जस्ताे गरी अरुले तिमीलाई बुझ्नै सक्दैन। समय, परिवेस, अवस्थाहरुमा कसैले तिमीलाई कसरी सुन्छ र कति बुझ्छ भन्ने निर्धारण हुन्छ। त्यसैले तिम्राे जीवन नितान्त तिमीले भाेग्नुपर्ने हुँदा, याे परिस्थीतीलाई प्रेमले स्वीकार। सुरुमा तिम्राे कथा बुझ्ने साथी आफ्नाे तिमी आफैँ बन। र आफ्नाे हुनुकाे पुर्ण स्वीकारले तिमीमा शान्ति खुलाउन सक्छ।
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)
S2: मानिस भित्रकाे “म”, E7: “म”लाई कसैले बुझ्दैन
🙏
💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡
🙏🌼🌻🌺🌸🦋🙏
#Mysticism #Mindfulness #Meditation
| |||
| “जसकाे खाेज तिमीमा छ” - S2E6 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 02 Aug 2022 | 00:11:51 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)
S2: मानिस भित्रकाे “म”, E6: “जसकाे खाेज तिमीमा छ”
🙏
💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡
🙏🌼🌻🌺🌸🦋🙏
#Mysticism #Mindfulness #Meditation
| |||
| “तिमी त्यही हाै” - S2E5 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 30 Jul 2022 | 00:12:21 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E5: “तिमी त्यही हाै” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| “स्वयं” - S2E3 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 27 Jul 2022 | 00:15:57 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E3: “स्वयं” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| “म”लाई कसरी चिनाैँ? - S2E2 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 26 Jul 2022 | 00:21:26 | |
🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E2: “म”लाई कसरी चिनाैँ? 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| मानिस भित्रकाे “म” - S2E1 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 25 Jul 2022 | 00:20:00 | |
🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E1: मानिस भित्रकाे “म” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| कथा छाेड्न सक्नेले मात्र जाेड्न सक्छ - S1E8 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 25 Jul 2022 | 00:13:07 | |
🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E8: कथा छाेड्न सक्नेले मात्र जाेड्न सक्छ 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "सुस्केरा ध्यान" S3E2 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 07 Jan 2023 | 00:36:11 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E2: "सुस्केरा ध्यान" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏Facebook: https://www.facebook.com/mayasatsang 🙏Instagram: https://www.instagram.com/mayasatsang 🙏YouTube: https://www.youtube.com/mayasatsang 🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| जीवनकाे उर्जालाई चिनेर आनन्द तिम्राे कथा बनाउ - S1E7 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 25 Jul 2022 | 00:37:17 | |
🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E7: जीवनकाे उर्जालाई चिनेर आनन्द तिम्राे कथा बनाउ 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक - S1E6 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 25 Jul 2022 | 00:28:21 | |
कथाहरु के हुन, कस्ताे रुपहरु लिएका हुन्छन्, हाम्राे जिवनकाे अनुभवमा कसरी हामीसंगै हुन्छन् र जीवन संगसंगैं कसरी सकिन्छन्? तिम्राे व्यक्तीगत देखी पारीवारिक देखी सामाजीक र राष्ट्रिय हुँदै पृथिवी र ब्रह्माणडिय सम्म। सबकाे फरक-फरक कथाहरु छन् अनी एक आपसमा गाँसीएका छन्। तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक शान्तमा तिम्राे बास छ, तिम्राे ब्रम्हाण्डकाे बास छ। तिमीले अनुभव गर्नेभन्दा भित्र, परमात्माकाे बास छ। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E6: तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| तिम्रा कथा, तिनका ऋृतु र स्वीकार - S1E5 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 25 Jul 2022 | 00:22:49 | |
तिम्राे मनमा हुने अनेकन कथाहरुकाे भिन्न फरक ऋृतु हुन्छन्। यिनै ऋृतुहरुका कारण तिम्राे एउटै कथा कहिले मिठाे लाग्छ त कहिले नमिठाे। यी दुबै मिठाे र नमिठाेपन भन्दा निकै भित्र संपुर्णताकाे स्वीकार हुन्छ। त्याे स्वीकार्यता तिम्राे जीवनकाे स्वभाव हाे। यस विपरित जान खाेज्दा मनमा दु:खकाे र भारकाे अनुभव हुन्छ। तिम्राे मनकाे हरेक ऋृतुकाे स्वीकार संगै तिमीमा भएकाे भार हलुका हुन थाल्छ। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E5: तिम्रा कथा, तिनका ऋृतु र स्वीकार 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| कथाकाे सत्य र असत्य दुबै सत्य - S1E4 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 25 Jul 2022 | 00:18:05 | |
तिमी संग भएकाे सम्पूर्ण सत्य र असत्यहरुकाे संगम तिम्राे हुनुकाे सत्य हाे । सम्पुर्णलाई सहश्र सहज स्वीकार । 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E4: कथाकाे सत्य र असत्य दुबै सत्य 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| जीवन बाँच्ने २ मार्ग - कथा समाउने र छाड्ने - S1E3 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 25 Jul 2022 | 00:27:18 | |
जीवन बाँच्ने २ मार्गहरु छन् । एउटा कथा समाउँदै जाने र अर्काे कथा छाड्दै जाने। छाड्दै जानु र स्वीकार्दै जानु एउटै जस्ताे कुरा हाे। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E3: जीवन बाँच्ने २ मार्ग - कथा समाउने र छाड्ने 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| सब जनकाे कथा - S1E2 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 25 Jul 2022 | 00:16:58 | |
हामी सबै मानिसकाे व्यक्तिगत कथाहरु भए पनि अस्तित्वकाे आँखाबाट हेर्दा मानवहरुकाे शरीर र मनकाे गहिराईकाे कथाले एउटै रुप लिएकाे हुन्छ। सब जनकाे शारीरिक र आध्यात्मिक कथा एउटै हाे। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E2: सब जनकाे कथा 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| कथा के हाे? - S1E1 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 24 Jul 2022 | 00:08:17 | |
हाम्राे मनकाे सतह देखि गहिराईसम्म याे अस्तित्वले भिन्न कथाहरु चलयमान गराईरहन्छ। मनका संपुर्ण बिचारहरु, हामीलाई थाहा छ भनिएका कुराहरु, हामीले जीवनमा मानेर-नमानेर बसेका कुराहरु, तिम्राे जीवनकाे संपुर्ण भाेगाई, सुनुवाई, बुझाई र नबुझाई....याे सबै कुराहरु तिमीमा ध्यानकाे घटना हुन थाले संगै कथाहरु रहेछन भनेर थाह हुन थाल्छ। तिम्राे कथालाई तिमीले बुझ्दा जीवन सहज हुन्छ र नबुझ्दा, नबुझेरै दु:ख हुन जान्छ। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E1: कथा के हाे? 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation 💡साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचार।💡 | |||
| "खाली-खाली लाग्छ जीवन" S3E1 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 31 Dec 2022 | 00:27:54 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E1: "खाली-खाली लाग्छ जीवन" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏Facebook: https://www.facebook.com/mayasatsang 🙏Instagram: https://www.instagram.com/mayasatsang 🙏YouTube: https://www.youtube.com/mayasatsang 🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| “न याे, न त्याे” - S2E4 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 29 Nov 2022 | 00:14:16 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E4: “न याे, न त्याे” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "सबै ism बाट भित्र" - S2E15 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 20 Sep 2022 | 00:26:11 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E15: "सबै ism बाट भित्र" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "स्वयंकाे जिम्मा" - S2E14 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 16 Sep 2022 | 00:17:18 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E14: "स्वयंकाे जिम्मा" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "तिमी मात्र तिम्राे हाै, नितान्त तिम्राे" - S2E13 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 12 Sep 2022 | 00:04:23 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E13: "तिमी मात्र तिम्राे हाै, नितान्त तिम्राे" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "बिचार हाेईनाै" - S2E12 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 03 Sep 2022 | 00:11:31 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E12: "बिचार हाेईनाै" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| "जजमान - Witness" - S2E11 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali) | 22 Aug 2022 | 00:23:35 | |
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E11: "जजमान - Witness" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation | |||
| आत्माले किन दु:ख दिन्छ? 👉 आत्माको दृष्टिबाट जीवन बुझ्न चाहनुहुन्छ भने यो अडियाे पुरै सुन्नुहाेस्। | 30 Sep 2025 | 00:21:48 | |
👉 आत्माको दृष्टिबाट जीवन बुझ्न चाहनुहुन्छ भने यो अडियाे पुरै सुन्नुहाेस्।जीवनमा किन एउटै पीडादायी ढाँचाहरू बारम्बार दोहोरिन्छन्?किन प्रेममा धोका, आर्थिक संघर्ष, वा आत्मसम्मानका चुनौतीहरू बारम्बार फर्किन्छन्?यो भिडियोमा हामी जीवनलाई आत्माको दृष्टिकोणबाट हेर्छौं — किन आत्माले पीडा रोज्छ, किन ढाँचाहरू पुनः–पुनः दाेहाेरिन्छन् , र कसरी यी सबै अनुभवहरू वास्तवमा हाम्रो आत्मिक पाठ हुन्।यो जीवनकाे यात्रा पीडा टार्ने होइन, पीडालाई ज्ञान, प्रेम, र स्वतन्त्रतामा रूपान्तरण गर्ने हो। | |||
| मन र ध्यान बारे काठमाडौँमा गरिएको एक ध्यान कार्यक्रम | 18 Jul 2025 | 01:19:30 | |
नवरस संगीत पाठशाला द्वारा आयोजित मन र ध्यान बारे कार्यक्रमको पुरा भाग। यो कार्यक्रमको ध्यान र किर्तनका भाग हरु यो भिडियोमा राखिएको छैन। यो कार्यक्रममा उपस्थित हुनु हुने सबैलाई धेरै धन्यवाद। र तपाईं, जो यो अडियो सुन्दै हुनुहुन्छ, तपाईंलाइ पनि धेरै धन्यवाद। | |||