Explorez tous les épisodes du podcast WHO Nepal
| Titre | Date | Durée | |
|---|---|---|---|
| ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी । | 11 Jun 2021 | 00:03:52 | |
गीत गाउन असाध्यमै मन पराउने ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी । उहाँले हामीलाई गीत पनि सुनाउनुभएकाे छ । | |||
| कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ? | 08 Jun 2021 | 00:01:13 | |
कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ? | |||
| उमेरले असि काटिसक्नुभएका ओम सिंहकाे खाेप अनुभव । | 08 Jun 2021 | 00:04:25 | |
उमेरले असि काटिसक्नुभएका ओम सिंहले काेराेना बिरुद्धकाे खाेप लगाउनुभयाे । सुनाैँ उहाँकाे अनुभव । | |||
| कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि नलागौँ । | 08 Jun 2021 | 00:01:17 | |
कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि नलागौँ । | |||
| कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ । | 08 Jun 2021 | 00:01:08 | |
कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ । | |||
| सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन दुईजना डक्टरको आग्रह । | 08 Jun 2021 | 00:01:17 | |
सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन दुईजना डक्टरको आग्रह । | |||
| कोभिड–१९ विरुद्धको खोप लगाउन किन आवश्यक छ ? अनुभव सुनाउँदै एकजना डाक्टर । | 08 Jun 2021 | 00:00:58 | |
कोभिड–१९ विरुद्धको खोप लगाउन किन आवश्यक छ ? अनुभव सुनाउँदै एकजना डाक्टर । | |||
| कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि पनि हामीले के कस्ता बानीब्यवहार कायम राख्नु महत्वपूर्ण छ ? | 08 Jun 2021 | 00:01:23 | |
कोभिड–१९ विरुद्धको खोप लागाइसकेपछि पनि हामीले के कस्ता बानीब्यवहार कायम राख्नु महत्वपूर्ण छ ? | |||
| कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि एकअर्कासँग अनुभव बाडौँ । | 08 Jun 2021 | 00:01:09 | |
कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि एकअर्कासँग अनुभव बाडौँ । | |||
| कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई परिवारले हौसला दिन एकजना नर्सको आग्रह । | 08 Jun 2021 | 00:01:32 | |
कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई परिवारले हौसला दिन एकजना नर्सको आग्रह । | |||
| कोभिड–१९ विरुद्धको खोप लगाएपछि के कस्ता साईडइफेक्टसहरु देखिनसक्छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ ? | 08 Jun 2021 | 00:04:48 | |
कोभिड–१९ विरुद्धको खोप लगाएपछि के कस्ता साईडइफेक्टसहरु देखिनसक्छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ ? | |||
| सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (नेवारी) | 31 May 2021 | 00:01:06 | |
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (नेवारी) | |||
| सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (मैथिली) | 31 May 2021 | 00:01:07 | |
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (मैथिली) | |||
| सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (भाेजपुरी) | 31 May 2021 | 00:01:05 | |
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (भाेजपुरी) | |||
| सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (अवधि) | 31 May 2021 | 00:01:10 | |
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (अवधि) | |||
| सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । | 31 May 2021 | 00:01:01 | |
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । | |||
| काेभिड - १९ संक्रमणबाट जाेगिने बिभिन्न उपायहरु । | 04 May 2021 | 00:01:27 | |
काेभिड - १९ संक्रमणबाट जाेगिने बिभिन्न उपायहरु समेटेर तयार पारिएकाे सन्देश । | |||
| मलाई बिश्वास छ कि काेभिड १९ बिरुद्धकाे खाेपले प्रभावकारी काम गर्छ - प्रतिनीधिसभा सदस्य सुजता काेइराला । | 13 Apr 2021 | 00:00:53 | |
मलाई बिश्वास छ कि काेभिड १९ बिरुद्धकाे खाेपले प्रभावकारी काम गर्छ - प्रतिनीधिसभा सदस्य सुजता काेइराला । | |||
| संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । (तामाङ) | 13 Apr 2021 | 00:00:55 | |
संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । | |||
| संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । | 13 Apr 2021 | 00:00:54 | |
संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । | |||
| काेभिड १९ बिरुद्धकाे खाेप लगाइ सामान्य दैनिकीतर्फ फर्कन प्रयास गराैँ - सुरेन्द्र पाण्डे । | 13 Apr 2021 | 00:00:59 | |
काेभिड १९ बिरुद्धकाे खाेप लगाइ सामान्य दैनिकीतर्फ फर्कन प्रयास गराैँ - सुरेन्द्र पाण्डे । | |||
| खाेप लगाइसकेपछि पनि मास्क लगाउने,दूरी कायम गर्ने र साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गराैँ । | 13 Apr 2021 | 00:00:42 | |
खाेप लगाइसकेपछि पनि मास्क लगाउने,दूरी कायम गर्ने र साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गराैँ - प्रतिनीधिसभा सदसुय सुजता परियार । | |||
| काेभिड १९ बिरुद्धकाे खाेपलाई लिएर शंका गर्नुपर्दैन- पुष्पकमल दाहाल । | 13 Apr 2021 | 00:01:01 | |
काेभिड १९ बिरुद्धकाे खाेपलाई लिएर शंका गर्नुपर्दैन- पुष्पकमल दाहाल । | |||
| काेभिड १९ बिरुद्धकाे खाेप देखेर डराउनुपर्दैन राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव । | 13 Apr 2021 | 00:00:56 | |
काेभिड १९ बिरुद्धकाे खाेप देखेर डराउनुपर्दैन राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव । | |||
| निर्धक्क भई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ- राजेन्द्र महताे । | 13 Apr 2021 | 00:00:42 | |
निर्धक्क भई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ- राजेन्द्र महताे । | |||
| राष्ट्रयसभा सदस्य प्रमिला यादवकाे अनुराेध छ कि हामी सबैले काेभिड - १९ बिरुद्धकाे खाेप लगाउँ । | 13 Apr 2021 | 00:01:03 | |
राष्ट्रयसभा सदस्य प्रमिला यादवकाे अनुराेध छ कि हामी सबैले काेभिड - १९ बिरुद्धकाे खाेप लगाउँ । | |||
| काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (नेपाली) | 13 Apr 2021 | 00:00:32 | |
काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (नेपाली) | |||
| काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (मेचे) | 13 Apr 2021 | 00:00:32 | |
काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (मेचे) | |||
| काेभिड - १९ बिरुद्दकाे खाेपले कुनै नकारात्मक अशर गर्दैन - काेमल वली । | 13 Apr 2021 | 00:01:06 | |
काेभिड - १९ बिरुद्दकाे खाेपले कुनै नकारात्मक अशर गर्दैन - काेमल वली । | |||
| प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ । (थारु) | 13 Apr 2021 | 00:00:48 | |
प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ । | |||
| प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ । | 13 Apr 2021 | 00:00:50 | |
प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ । | |||
| मैले काेभिड १९ बिरुद्धकाे खाेप लगाएँ कुनै दुखाइ भएन - डा बाबुराम भट्टराइ । | 13 Apr 2021 | 00:01:06 | |
मैले काेभिड १९ बिरुद्धकाे खाेप लगाएँ कुनै दुखाइ भएन - डा बाबुराम भट्टराइ । | |||
| डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । (नेपाली) | 13 Apr 2021 | 00:00:40 | |
बझाङबाट प्रतिनीधिसभा सदस्य आशा कुमारी विककाे सन्देश - डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । | |||
| डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । | 13 Apr 2021 | 00:00:31 | |
बझाङबाट प्रतिनीधिसभा सदस्य आशा कुमारी विककाे सन्देश - डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । | |||
| एकजना वडा सचिब समुदायका मानिसहरुलाई काेभिड -१९ बिरुद्धकाे खाेपबारे सत्यतथ्य जानकारी लिन आग्रह गर्दै । | 01 Mar 2021 | 00:01:02 | |
एकजना वडा सचिब समुदायका मानिसहरुलाई काेभिड -१९ बिरुद्धकाे खाेपबारे सत्यतथ्य जानकारी लिन आग्रह गर्दै । | |||
| हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई ढुक्क भएर खाेप लगाउन आग्रह गर्दै । | 01 Mar 2021 | 00:01:01 | |
हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई ढुक्क भएर खाेप लगाउन आग्रह गर्दै । | |||
| काेभिड - १९ बिरुद्धकाे खाेपबारे आधिकारिक सूचना मात्रै संप्रेषण गर्न पत्रकार केपी गाैतमकाे आग्रह । | 01 Mar 2021 | 00:01:15 | |
काेभिड - १९ बिरुद्धकाे खाेपबारे आधिकारिक सूचना मात्रै संप्रेषण गर्न पत्रकार केपी गाैतमकाे आग्रह । | |||
| काेभिड - १९ बिरुद्धकाे खाेपकाे बिषयलाई लिएर सबैजना चनाखाे बनाैँ । | 01 Mar 2021 | 00:00:43 | |
काेभिड - १९ बिरुद्धकाे खाेपकाे बिषयलाई लिएर सबैजना चनाखाे बनाैँ । | |||
| मलाई मेरी स्वास्थ्यकर्मी श्रीमतीले काेभिड १९ बिरुद्धकाे खाेप लगाउन प्रेरित गरेकी हुन । | 01 Mar 2021 | 00:01:02 | |
मलाई मेरी स्वास्थ्यकर्मी श्रीमतीले काेभिड १९ बिरुद्धकाे खाेप लगाउन प्रेरित गरेकी हुन । सुनाैँ चितरन्तन बिक्रम राणाकाे अनुभव । | |||
| कोभिड -१९ विरुद्धको खोपबारे एकजना डाक्टर र खोप लगाउनेबिचको छलफल । | 01 Mar 2021 | 00:00:58 | |
कोभिड -१९ विरुद्धको खोपबारे एकजना डाक्टर र खोप लगाउनेबिचको छलफल । | |||
| कोभिड -१९ विरुद्धको खोप लगाउँदा दुख्छ कि दुख्दैन ? | 01 Mar 2021 | 00:01:37 | |
कोभिड -१९ विरुद्धको खोप लगाउँदा दुख्छ कि दुख्दैन ? खाेप लगाइसकेपछि रश्मी जाेसीकाे अनुभव । | |||
| कोरोना महामारीका बेला बिदेशमा रहेका नेपालीहरुकाे उद्दार गर्न खटिएका एकजना पाइलट सबैजनालाई खोप लगाउन आग्रह गर्दै । | 01 Mar 2021 | 00:04:53 | |
कोरोना महामारीका बेला बिदेशमा रहेका नेपालीहरुकाे उद्दार गर्न खटिएका एकजना पाइलट सबैजनालाई खोप लगाउन आग्रह गर्दै । | |||
| हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई खाेप लगाउन आग्रह गर्दै । | 01 Mar 2021 | 00:01:01 | |
हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई खाेप लगाउन आग्रह गर्दै । | |||
| काेभिड - १९ बिरुद्दकाे खाेपलाई लिएर नडराउन समुदायका मानिसहरुलाई आग्रह गर्दै काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठ । | 01 Mar 2021 | 00:00:38 | |
काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठले हालै काेभिड- १९ बिरुद्दकाे खाेप लगाएकी छन् । उनी काेभिड -१९ बिरुद्दकाे खाेपलाई लिएर नडराउन समुदायका मानिसहरुलाई आग्रह गर्छिन् र आफ्नाे पालाे आएपछि खाेप लगाउन सबैलाई आह्वान पनि गर्छिन् । | |||
| कोभिड -१९ विरुद्धको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु किन आवश्यक छ ? | 01 Mar 2021 | 00:00:40 | |
कोभिड -१९ विरुद्धको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु किन आवश्यक छ ? सुनाैँ हालै खाेप लगाएकी एकजना लाभग्राहीकाे अनुभव । | |||
| एकजना प्रहरी अधिकृतलाई कोभिड - १९ विरुद्धको खोप लगाउन के कुराले प्रेरित गर्यो? | 01 Mar 2021 | 00:04:52 | |
एकजना प्रहरी अधिकृतलाई कोभिड - १९ विरुद्धको खोप लगाउन के कुराले प्रेरित गर्यो? सुनाैँ बिष्णुबिक्रम थापाकाे अनुभव । | |||
| काेभिड -१९ बिरुद्धकाे खाेप लगाएपछि कसरी कार्यस्थलमा हुने डर र अप्ठ्याराेपन हटेकाे छ? | 01 Mar 2021 | 00:00:47 | |
काेभिड -१९ बिरुद्धकाे खाेप लगाएपछि कसरी कार्यस्थलमा हुने डर र अप्ठ्याराेपन हटेकाे छ? सुनाैँ एकजना ब्यैंककी कर्मचारी रेसा बज्राचार्यकाे अनुभव । | |||
| कोभिड - १९ विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै सर्वोच्च अदालतकी रजिस्ट्रार । | 01 Mar 2021 | 00:00:56 | |
कोभिड - १९ विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै सर्वोच्च अदालतकी रजिस्ट्रार निर्मला पाैडेल । | |||
| काेभिड - १९ बिरुद्धकाे खाेप लगाइसकेका दुई जना बैंकका कर्मचारीहरु आफ्नाे अनुभव बाँड्दै । | 01 Mar 2021 | 00:05:30 | |
काेभिड - १९ बिरुद्धकाे खाेप लगाएपछि के महामारीकाे त्रास कम भएकाे छ? हालै यस बिरुद्धकाे खाेप लगाएका दुई जना बैंकका कर्मचारीहरु आफ्नाे अनुभव बाँड्दै । | |||
| हालै कोभिड -१९ विरुद्धको खोप लगाएकी एकजना न्यायाधिबक्ता राधिका सुवाल एसएमएसकाे महत्वबारे बताउँदै । | 01 Mar 2021 | 00:05:17 | |
कोभिड -१९ विरुद्धको खाेप लगाइसकेपछि पनि साबनुपानीले हात धुनु, दूरी कायम गर्नु र मास्क लगाउनुजस्ता सजगता अपनाउनु किन आवश्यक छ? हालै खोप लगाएकी एकजना न्यायाधिबक्ता एसएमएसकाे महत्वबारे बताउँदै । | |||