Mindful Maya (Nepali) – Détails, épisodes et analyse

Détails du podcast

Informations techniques et générales issues du flux RSS du podcast.

Podcast Mindful Maya (Nepali)

Mindful Maya (Nepali)

Maya Meditation

Religion & Spiritualité

Fréquence : 1 épisode/42j. Total Éps: 29

Hosting podcast Spotify for Podcasters
Satsang is a time and space for union of hearts, minds and souls with the grand existence we call universe. Maya Satsang is for the ascension of planetary consciousness by sharing Compassion and Gratitude, by Singing, Dancing, Playing, Contemplating, and in all of these, Meditating. 🙏❤🌼 Keywords: Meditation, Tantra, Phenomenon of Mind, Out of Body Exploration, Out Of Body Experience, OBE, Astral Projection.
Site
RSS
Apple

Classements récents

Dernières positions dans les classements Apple Podcasts et Spotify.

Apple Podcasts

  • 🇫🇷 France - spirituality

    18/11/2025
    #87
  • 🇫🇷 France - spirituality

    17/11/2025
    #55
  • 🇩🇪 Allemagne - spirituality

    01/07/2025
    #96

Spotify

    Aucun classement récent disponible

Qualité et score du flux RSS

Évaluation technique de la qualité et de la structure du flux RSS.

See all
Qualité du flux RSS
À améliorer

Score global : 53%

Historique des publications

Répartition mensuelle des publications d'épisodes au fil des années.

Episodes published by month in

Derniers épisodes publiés

Liste des épisodes récents, avec titres, durées et descriptions.

See all

"मेराे रिसले सबलाई दु:ख दिन्छ" S3E4- ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 3 · Épisode 4

samedi 21 janvier 2023Durée 14:06

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ"

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏Facebook: https://www.facebook.com/mayasatsang

🙏Instagram: https://www.instagram.com/mayasatsang

🙏YouTube: https://www.youtube.com/mayasatsang

🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation

"सानाे छु, सबैले गाली गर्छन्" S3E3 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 3 · Épisode 3

samedi 14 janvier 2023Durée 08:32

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्"

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏Facebook: https://www.facebook.com/mayasatsang

🙏Instagram: https://www.instagram.com/mayasatsang

🙏YouTube: https://www.youtube.com/mayasatsang

🙏Spotify: https://open.spotify.com/artist/00GGPZH3snJFbp1NIa0eB6

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation

"तिम्रा आध्यात्मिक प्रश्नहरु" - S2E10 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 2 · Épisode 10

mercredi 17 août 2022Durée 14:38

तिम्रा संपुर्ण प्रश्नहरु तिम्राे मनबाट आएकाे हुन्छ। ति मध्य कति प्रश्नहरुकाे जवाफ तिमी आफैँ भेट्छाै र शान्त हुन्छाै। कतिकाे जवाफ नभेटे पनि शान्त हुन्छाै। जुन प्रश्नहरुले तिमीलाई धेरै समय सम्म पच्छाउँछ, ति तिम्राे मनकाे गहिराई बाट आएका हुन्छन्। ति प्रश्नहरुलाई हेर्दै जाउ र तिमी शान्त नभएसम्म हेर्दै जाउ। तिम्राे तिमी स्वयं संगकाे आध्यात्मिक मिलन भएसंगै ति पनि विलिन भएर जान्छन्। त्याहाँ नपुगे सम्म प्रश्नकाे ओईराे लगाउने तिम्राे मनकाे व्यवस्था वरदान हाे।

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S2: मानिस भित्रकाे “म”, E10: "तिम्रा आध्यात्मिक प्रश्नहरु"

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation

"आफ्नाे विवेकले कसरी थाह पाउँ?" - S2E9 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 2 · Épisode 9

lundi 8 août 2022Durée 17:54

तिमीले तिमीलाई देख्न नसक्ने भएकाे कारणले गर्दानै तिमीलाई साथी चाहिन्छ। हरेक साथीकाे साथ तिम्राे ऐना हाे। तिमी आफु कस्ताे छु भनेर थाह पाउन तिमीलाई अरु काेही चाहिए जस्ताे तिम्राे अध्यात्मिक थात्रामा तिमीलाई झकझकाउने कथा, घटना, मित्र, गुरु आदि चाहिन्छन्। तिम्राे पुर्ण ज्ञान तिमाीलाई नभएसम्म तिमी आफ्नाे ऐना आफैँ हुन गार्हाे छ। त्यसैले गुरूकाे आवश्यकता पर्छ। जब तिमी भित्रकाे गुरुलाई चिन्न थाल्छाै, तिम्राे आफ्नाे कथा तिमी आफैँमा थाह हुन थाल्छ। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E9: "आफ्नाे विवेकले कसरी थाह पाउँ?" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

“म”किन एक्लाे छ? - S2E8 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 2 · Épisode 8

vendredi 5 août 2022Durée 35:23

हरेक मानिसकाे जीवन फरक र मन पनि फरक भएका कारण हामी सबकाे हुनुकाे अनुभव फरक छ। हामी सबकाे मनमा आ-आफ्नै ब्रह्माण्ड छ। हामीलाई आफ्नाे अनुभव, आफ्ना कथा र बिचारहरु, आफ्नाे प्रेम, आफ्नाे रिस, आफ्नाे कुरा पुरापुर रुपमा बुझाउन गाह्राे पर्छ। यसैकारण हामी एक्लाे छाैँ जस्ताे अनुभव गर्छाैँ।

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S2: मानिस भित्रकाे “म”, E8: “म”किन एक्लाे छ?

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation

“म”लाई कसैले बुझ्दैन - S2E7 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 2 · Épisode 7

jeudi 4 août 2022Durée 39:45

हामीले प्रयाेग गर्ने भाषाले केही हद सम्म मात्र हाम्राे कुराकानीलाई धान्न सक्छ। तिमीले भाेगेकाे र अनुभव गरेकाे जस्ताे गरी अरुले तिमीलाई बुझ्नै सक्दैन। समय, परिवेस, अवस्थाहरुमा कसैले तिमीलाई कसरी सुन्छ र कति बुझ्छ भन्ने निर्धारण हुन्छ। त्यसैले तिम्राे जीवन नितान्त तिमीले भाेग्नुपर्ने हुँदा, याे परिस्थीतीलाई प्रेमले स्वीकार। सुरुमा तिम्राे कथा बुझ्ने साथी आफ्नाे तिमी आफैँ बन। र आफ्नाे हुनुकाे पुर्ण स्वीकारले तिमीमा शान्ति खुलाउन सक्छ। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E7: “म”लाई कसैले बुझ्दैन 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

“जसकाे खाेज तिमीमा छ” - S2E6 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 2 · Épisode 6

mardi 2 août 2022Durée 11:51

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E6: “जसकाे खाेज तिमीमा छ” 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation

“तिमी त्यही हाै” - S2E5 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 2 · Épisode 5

samedi 30 juillet 2022Durée 12:21

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S2: मानिस भित्रकाे “म”, E5: “तिमी त्यही हाै”

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation

“स्वयं” - S2E3 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 2 · Épisode 3

mercredi 27 juillet 2022Durée 15:57

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S2: मानिस भित्रकाे “म”, E3: “स्वयं”

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation

“म”लाई कसरी चिनाैँ? - S2E2 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)

Saison 2 · Épisode 2

mardi 26 juillet 2022Durée 21:26

🙏

॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)

S2: मानिस भित्रकाे “म”, E2: “म”लाई कसरी चिनाैँ?

🙏

💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡

🙏🌼🌻🌺🌸🦋🙏

#Mysticism #Mindfulness #Meditation

Podcasts Similaires Basées sur le Contenu

Découvrez des podcasts liées à Mindful Maya (Nepali). Explorez des podcasts avec des thèmes, sujets, et formats similaires. Ces similarités sont calculées grâce à des données tangibles, pas d'extrapolations !
Podcast Astral Projection Diary
© My Podcast Data